काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रको निजी सेवा प्रदायक एनसेल आजियाटा लिमिटेड पुनः गम्भीर आर्थिक, कानुनी र नीतिगत विवादको केन्द्रमा तानिएको छ। अनुमतिपत्रको अवधि सकिन अझै करिब तीन वर्ष बाँकी रहँदा कम्पनीमाथि देखिएको कर, ऋण तथा अन्य दायित्वको कुल भार झण्डै एक खर्ब रूपैयाँसम्म पुग्ने देखिएको हो । सरकारी निकायहरू,...
काठमाडौं । नेपालमा प्रतिबन्धित भेप तस्करीको मुख्य जालो पत्ता लगाउन सरकार असफल देखिएको छ । यही जेठ १ गते मुस्ताङको कोरोला नाकाबाट नेपाल प्रवेश गरेको दुई ट्रक भेपको वास्तविक आयातकर्ता र तस्करीमा संलग्न मुख्य योजनाकारसम्म पुगेर अनुसन्धान गर्न तथा गराउन सरकार चुकेको छ । अझ सरकारले उक्त काण्ड विगत...
काठमाडौं । सरकारले रसुवा भन्सार कार्यालयको प्रमुखमा राजेन्द्र प्रसाद ढुंगानालाई सरुवा गर्ने निर्णय गरेको छ । यही जेठ १८ गते अर्थ मन्त्रालयका उप सचिव ढुंगानालाई रसुवा भन्सारको तालाचाबी सुम्पने निर्णय सरकारले गरेको हो । त्यहाँ रहेको तुलसी प्रसाद भट्टराईलाई मन्त्रालयमा तानेर ढुंगानालाई पठाउने निर्णय गएिको छ । तर, सरकारको...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। कम्पनीका अनुसार २०८२ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू आज जेठ २० गतेदेखि असार १९ गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याजमा छुट दिइने भएको हो। वि.सं. २०७८ जेठ २० गतेभन्दा अघि (५ वर्षभन्दा बढी) व्यतित भएका बीमालेखमा २५...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ६ वटा प्रदेशका विभिन्न कार्यालयहरूमा जुनियर असिन्टेन्टदेखि मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको छ। कम्पनीले कोशी प्रदेशका ९ शाखामा १२ जना, मधेश प्रदेशका ७ शाखामा ९ जना, बाग्मती प्रदेशका १० शाखामा २४ जना, गण्डकी प्रदेशको ४ शाखामा ४ जना, लुम्बिनी प्रदेशको ९ शाखामा १२ जना र सुदूरपश्चिमको २ शाखामा ३ जना कर्मचारी माग...
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अन्तिम दिन आज अपरान्ह ५ बजेसम्म ५० जनाले आवेदन दर्ता गराएका छन् । स्रोतका अनुसार आज अपरान्ह ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले अर्थमन्त्रालय पुगेर आवेदन दर्ता गराएका छन् । हालसम्म ५० जनाको आवेदन दर्ता भएको छ । ५० औं नम्वरमा रहेका आवेदकले केहीबेर अघि मात्रै आफ्नो आवेदन दर्ता गराएका हुन् । आवेदन...
मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि जीवन बीमा व्यवसाय। कुनै समय सहकारी संस्था र खुद्रा पसलको कामले सयम र दुःख निकै नै दिएको थियो तर सोचे जस्तो आम्दानी र सन्तुष्टि भने दिन सकेको थिएन। सोही कुराले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त (बैंक तथा वित्तीय संस्था बाहेक) संस्थाका लागि जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन तथा थप गरेको छ ।...
।। सम्पादकीय ।। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा मुद्दा दर्ता गरेपछि बीमा क्षेत्रमा नीतिगत भ्रष्टाचारीका नाइके सुर्य प्रसाद सिलवाल निलम्वनमा पर्न गएका छन् । बीमापोष्टले सुर्य प्रसाद सिलवालले गरेका एक एक भ्रष्टाचार काण्डहरुको उजागर गर्दै आएको थियो । अन्ततः उनी कानुनको फन्दामा फरेका छन् । उनको...